धनुर्मास

पशुपतिनाथलाई चिसोबाट जोगाउन आज धनुर्मास पूजा गरिने

२५ पुस २०७७ काठमाडौं । पशुपतिनाथलाई चिसोबाट जोगाउन आज २४सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा...