दैलो

दैलोमै लालपूर्जा पाएपछिको खुसी (भिडियोसहित)

२० पुस २०७७ धनगढी । धनगढी उपहमानगरपालिका वडा नम्बर १२ जुगेडाका किसानले लामो समयपछि जग्गा धनी दर्ता प्रमाणपुर्जा पाएका छन् । करिव ३० वर्ष पहिले भएको नाप नक्साङ्कन त्रुटिपूर्ण रहेको भन्दै उनीहरुलाई लालपुर्जा वितरण गरिएको थिएन । तर अहिले...