दुराचार

बालयौन दुराचारको आरोपमा पोखरामा फ्रान्सेली नागरिक पक्राउ

१६ मंसिर, २०७७ काठमाडौं । बाल यौन दूराचारको आरोपमा प्रहरीले पोखराबाट एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ फुर्सेखोला बगर किनारबाट ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ...