दीक्षान्त

सीमित विद्यार्थीको सहभागितामा दीक्षान्त समारोह गर्ने त्रिविको तयारी

२१ मंसिर, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पीएचडी, एमफिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल...