दिवसीय

अष्ट्रेलियाविरुद्धको तीन एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा भारत विजयी

१७ मंसिर, २०७७ काठमाडौं । अष्ट्रेलियाविरुद्धको तीन एक दिवसीय श्रृङ्खलाअन्तर्गत अन्तिम खेलमा भारत विजयी भएको छ । घरेलु टिमलाई १३ रनले हराउँदै भारत क्लीन स्वीप हुनबाट जोगिएको छ । क्यानबेरामा भएको अन्तिम खेलमा भारतले दिएको ३ सय ३ रनको...