
दिल्लीद्वारा सन्दीप फुकुवा, आइपीएल खेल्ने बाटो खुला
८ माघ २०७७ काठमाडौं । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपीएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।...