दार्चुला

कोरोना सङ्क्रमणबाट दार्चुलामा एक जनाको मृत्यु

१ मंसिर, २०७७ दार्चुला । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएको थियो । नेपाल विद्युत...

दार्चुलामा १७ किलो बढी अवैध यार्सागुम्बासहित एक जना पक्राउ

२ कात्तिक, २०७७, दार्चुला । दार्चुलाको खलंगा पुल घाटबाट १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बासहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । सदरमुकाम खलंगाको घाट बजारबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको यार्चागुम्बासहित हुम्ला नाम्खा गाउँपालिका–३...

दार्चुलाको घाँटीबगर–छाङ्ग्रु गोरेटो बाटो सर्वसाधारणका लागि खुल्ला (भिडियोसहित)

१९ असोज, २०७७, काठमाडौं । नेपाली सेनाले दार्चुलामा निर्माण गरेको घाँटीबगर–छाङ्ग्रु गोरेटो बाटो सर्वसाधारणका लागि खुल्ला गरेको छ । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा यो गोरेटो बाटो सर्वसाधारणलाई हस्तान्तरण गरेको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ...

दार्चुलाको छाङरू पुगेका गृहमन्त्रीसँग स्थानीयले गरे शिक्षा स्वास्थ्य र रोजगारीको माग (भिडियोसहित)

१० असोज, २०७७ दार्चुला । गृहमन्त्री रामबहादुर थापा बादल सशस्त्र प्रहरीको गण स्थापनाका लागि हिजो दार्चुलाको छाङरु पुग्नु भएको थियो । आफ्नो आँगनमा आइपुगेका गृहमन्त्री थापासँग छाङरुका बासिन्दाले शिक्षा स्वास्थ्य र रोजगारी मागेका छन् –

दार्चुलामा एक जना प्रहरी सहायक निरीक्षक मृत फेला

९ असोज, २०७७, दार्चुला । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक (सई) मृत फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेका हुन् ।...

पहिरोमा परिएर काठमाडौं र दार्चुलामा तीन जनाको मृत्यु

५ साउन, २०७७ काठमाडौं । पहिरोमा पुरिएर काठमाडौं र दार्चुलामा तीन जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उहाँकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले...

दार्चुला र सुर्खेतमा पहिरोमा परिएर तीन जनाको मृत्यु, ६ जना घाइते

१५ असार, २०७७ सुर्खेत । पहिरोले पुरिएर दार्चुला र सुर्खेतमा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । दार्चुलाको नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चन्द्रसिंह महता र उहाँका छोरा चार वर्षीय सुशान्त महताको मृत्यु...

सेनापति थापा र सशस्त्र प्रहरी बल प्रमुख खनाल दार्चुला प्रस्थान

३ असार, २०७७ काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल दार्चुलातर्फ प्रस्थान गर्नु भएको छ । भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै...