दसैं

दसैंको यात्राः बसको अग्रिम टिकट खुल्ने वा नखुल्ने अन्योल कायमै (भिडियोसहित)

११ असोज, २०७७, काठमाडौं । दसैं सुरु हुन अब तीन हप्ता पनि बाँकी छैन् । तर विगतका वर्षहरुमा एक महिनाअघि नै खुल्नुपर्ने अग्रिम बस टिकट बुकिङ अझै खुल्न सकेको छैन् । दसैंमा काठमाडौं उपत्य‍काबाट लाखौँ यात्रु एकै पटक घर...