दलाल

शेयर कारोवारमा दलालले लिने कमिशन ६० प्रतिशतसम्म घट्यो

१० पुस २०७७ काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा शेयर दलालले लिने कमिशन रकम ६० प्रतिशतसम्म घटाएको छ । बोर्डले आइतबारदेखि लागू हुनेगरी ६० प्रतिशतसम्म ब्रोकर कमिशन घटाएको छ । पछिल्लो समय धितोपत्र बजारमा ८५ प्रतिशत कारोवार अनलाइनमार्फत...