
९ महिनापछि आजबाट दर्शनार्थीका लागि खुल्यो पशुपतिनाथको मन्दिर
१ पुस २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द रहेको काठमाडौंको पशुपतिनाथ मन्दिर आजबाट खुल्ला भएको छ । दर्शनार्थीका लागि मन्दिर खुल्नु पूर्व हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजा गर्नुभएको थियो । हिजो राष्ट्रपतिबाट क्षमापूजा...