थुनुवा

चितवन कारागारबाट जबरजस्ती करणी मुद्दाका थुनुवा फरार

१२ मंसिर, २०७७, चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उहाँका अनुसार साँझ ५ः३० बजे...

सुनसरीका विभिन्न प्रहरी कार्यालयका २१ थुनुवासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि

९ भदौ, २०७७, सुनसरी । सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र...

पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

९ साउन, २०७७ पर्सा । पर्सामा ५ जना थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका ५ जना...

थुनुवा केन्द्रको आरोप खेप्दै आएको क्वारन्टिनमा अब नाटक ! (भिडियोसहित)

१४ असार, २०७७ दाङ । कोरोना संक्रमणको जोगिख कम गर्न देशभर क्वारन्टिन सञ्चालन भइरहेका छन् । ती क्वारन्टिनमा न्युनतम मानवीय सुविधा पनि छैन । जसले गर्दा क्वारन्टिनमा बस्नेहरु दिक्क छन् । उनीहरुको यस्तो दिक्दारी मेट्न र हौसला बढाउन क्वारन्टिनमा...