त्रिभूवन विमानस्थल

पेस्तोल र ५० राउण्ड गोलीसहित एक जना त्रिभूवन विमानस्थलबाट पक्राउ

२० पुस २०७७ काठमाडौं । काठमाडौंबाट हतियार सहित झापाको भद्रपुर जान लागेका एक जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको छ । विमानस्थल सुरक्षामा खटिएको प्रहरीले झापाको मेचीनगर नगरपालिका–२ बद्रीहाङ राईलाई ५० राउन्ड गोली र पेस्तोलसहित विमानस्थलबाट पक्राउ गरेको हो ।...