त्रिभुवन विमानस्थल

उडान शुरु गर्न यस्तो छ अन्तर्राष्ट्रिय विमानस्थलको तयारी (भिडियोसहित)

१८ जेठ, २०७७, काठमाडौं । मुलुकमा कोरोना संक्रमण फैलिन नदिन मुलुकलाई लक डाउन गरिएको छ भने मध्य असारसम्मका लागि अत्यावश्यक बाहेक अन्तरौष्ट्रिय उडानमा रोक लगाइएको छ । त्यसैले सामान्य अवस्थामा निकै भिडभाड हुने विमानस्थल यतिबेला सुनसान छ । यसकैको...