
सुनको भाउ तोलामा ४ सय बढ्यो, प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोवार
१७ पुस २०७७ काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला रु ९४ हजार...