तोडफोड

विभिन्न मागसहित चालकहरुद्वारा पठाओको कार्यालय तोडफोड (फोटो फिचरसहित)

१३ पुस २०७७ काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गरिरहेका राइड सेयरिङ एप पठाओका चालकले आज मध्य बानेश्वरस्थित आफ्नै कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । ११ बुँदे माग राखेर आन्दोलन गरिरहेका चालकले आज पठाओको कार्यालय घेराउ गर्नुका साथै तोडफोड...

आइसोलेसन तोडफोडको आरोप पक्राउ परेकामध्ये दुई जनामा कोरोना संक्रमण

१३ भदौ, २०७७, संखुवासभा । संखुवासभामा आइसोलेसन तोडफोड गरेको भन्दै पक्राउ परेका मध्ये दुई जनामा कोरोना संक्रमण देखिएको छ । खाँदबारीस्थित हिमालय किरण क्याम्पसको आइसोलेसन तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको...

संखुवासभामा आइसोलेसन तोडफोड

५ भदौ, २०७७, संखुवासभा । जिल्ला अस्पताल संखुवासभा मातहत रहेको हिमालय किरण पब्लिक क्याम्पसस्थित आइसोलेसन गएराति तोडफोड भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार जिल्ला अस्पतालले हिमालय क्याम्पसमा १० शय्याको आइसोलेसन निर्माण गरेको थियो...