
विभिन्न मागसहित चालकहरुद्वारा पठाओको कार्यालय तोडफोड (फोटो फिचरसहित)
१३ पुस २०७७ काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गरिरहेका राइड सेयरिङ एप पठाओका चालकले आज मध्य बानेश्वरस्थित आफ्नै कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । ११ बुँदे माग राखेर आन्दोलन गरिरहेका चालकले आज पठाओको कार्यालय घेराउ गर्नुका साथै तोडफोड...