तेस्रो स्थान

बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लियो

२३ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । ला लिगाअन्तर्गत सम्पन्न पछिल्लो खेलमा एथ्लेटिको बिल्बाओलाई ३२ गोलले हराउँदै बार्सिलोना तालिकाको तेस्रो स्थानमा पुगेको हो । घरेलु मैदानमा एथ्लेटिकोले तेस्रो मिनेटमै इनाकी विलियम्सको...