
राष्ट्रपतिबाट तेजाब आक्रमण नियन्त्रण र नियमनसम्बन्धी दुई अध्यादेश जारी
१२ असोज, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब आक्रमणका घट्ना नियन्त्रणका लागि सरकारले ल्याएका दुईवटा अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रसायन पदार्थ नियमनसम्बन्धी अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी...