ताज महल

अवलोकनका लागि खुल्यो भारतको ऐतिहासिक ताज महल

५ असोज, २०७७ काठमाडौं । भारतको ऐतिहासिक ताज महल आजदेखि अवलोकनका लागि खुल्ला गरिएको छ । कोरोना भाइरसको संक्रमणका कारण बन्द भएको ताज महल ६ महिनापछि पर्यटकका लागि खुल्ला गरिएको हो । खुल्ला गरिए पनि ताजमहलमा दैनिक पाँच हजार...