तराई

शीतलहरबाट तराईको जनजीवन थप कष्टकर

४ माघ २०७७ रौतहट । कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । आज बिहानैदेखि चलेको शीतलहर र कठ्याग्रिँदो जाडोले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको थियो । बाक्लो हुस्सुका कारण सवारीसाधनलाई...

तराईमा शीतलहरः गरिबका लागि ‘‘तल गोविन्द उपर नारायण’

३ माघ २०७७ महोत्तरीं । जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा ।...

पहाडमा टोपी र तराईमा धोती दिवस

१७ पुस २०७७ काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन आज नेपालको एक समुदायमा टोपी दिवस पनि मनाइन्छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर विशेष गरी पहाडी क्षेत्रमा यो दिवस मनाउन थालिएको हो...

देशभर चिसो झन बढेपछि जनजीवन प्रभावित, तराईमा बाक्लो हुस्सु

१४ पुस २०७७ काठमाडौं । देशभर चिसो झन बढेपछि जनजीवनमा असर गरेको छ । आज देशका केही ठाउँमा घाम नलाग्ने सम्भावना रहेकाले चिसो अझ बढने मौसन विभागको अनुमान छ । चिसोले तराई मधेसका नागरिकलाई बढी समस्या देखिएको छ ।...

उपत्यकासहित देशभर चिसो बढ्यो, तराईमा बाक्लो हुस्सु

४ पुस २०७७ काठमाडौं । विगत केही दिनयता काठमाडौं उपत्यकासहित देशभर निरन्तर चिसो बढेको छ। तराईमा हुस्सु र कुहिरो लागेको छ भने उपत्यकासहित पहाडी र उच्च हिमाली क्षेत्रमा चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...

काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो, तराईमा बिहानैदेखि हुस्सु

२ पुस २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि हिजो उपत्यकाको तापक्रम ३...

आजको मौसमः तराईमा हुस्सु लाग्ने, काठमाडौंको तापक्रम पनि न्यून

१ पुस २०७७ काठमाडौं । पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण चिसो बढेको छ । हाल प्रदेश २, वाग्गमती प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भूभागहरुमा हुस्सु र...

तराईको ‘लाइफ लाइन’ हुलाकी राजमार्गः पूर्वपश्चिम राजमार्ग निर्माणले लियो गति (भिडियोसहित)

२७ मंसिर, २०७७ विराटनगर । तराईका जिल्ला जोड्ने ‘लाइफ लाइन’का रुपमा परिभाषित हुलाकी राजमार्गअन्तर्गत पूर्वपश्चिम राजमार्ग निर्माणको कामले गति पाएको छ। २०६२–०६३ सालबाट शुरु गरिएको राजमार्ग निर्माणले पछिल्लो समय गति लिएको हो । हुलाकी राजमार्गको सप्तरीदेखि झापासम्मको २ सय...

तराईमा धुमधामका साथ मनाइने छठ पर्वअन्तर्गत आज खरना गरिँदै

४ मंसिर, २०७७ काठमाडौं। तराई मधेसमा धुमधामका साथमा मनाइने छठ पर्वको दोस्रो दिन आज खरना गरिँदैछ । श्रद्धा, निष्ठा र लोकआस्थाको चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्रमा दर्शन गर्ने चलन रहेको...

तराईमा धुमधामका साथ मनाइने छठ पर्व आजदेखि शुरु

३ मंसिर, २०७७ काठमाडौं । तराई मधेसमा धुमधामका साथमा मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन...