तम्घास

गुल्मी सदरमुकाम तम्घासमा कोरोना परीक्षण गर्न पीसीआर ल्याब संचालन

९ असोज, २०७७ गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा कोरोना परीक्षण गर्ने पीसीआर ल्याव सञ्चालनमा आएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गत असोज १ गते ल्याब उद्घाटन गर्नुभएको थियो । सम्पूर्ण प्राविधिक परीक्षणपछि ल्याब सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य...