ढुंगाना

ओली सरकार काम चलाउ भइसक्योः पूर्वसभामुख ढुंगाना (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेको बताउनुभएको छ । महान्यायधीवक्ताको कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वसभामुख ढुंगानाले संसद विघटन भएको घोषणा गरेलगत्तै वर्तमान सरकार काम चलाउ सरकारमा परिणत भइसकेको...