
बाँकेमा थप १५७ जना कोरोना संक्रमित डिस्चार्ज
९ कात्तिक, २०७७, बाँके । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणपछिआइसोलेसन सेन्टरमा बसेका १ सय ५७ जना आज डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले विभिन्न बाँकेका विभिन्न आइसोलेसनमा रहेका १ सय ५७...