डा. गोविन्द केसी

डा. गोविन्द केसीको समर्थनमा विभिन्न पार्टीका भातृ संगठन र नागरिक समूहको प्रदर्शन

१७ असोज, २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधार र सर्वसुलभ उपचारको माग गर्दै अनशनमा बसेका डाक्टर गोविन्द केसीको समर्थनमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । विभिन्न पार्टीका भातृ संगठन र स्वतन्त्र नागरिकले माइतीघरमा छुट्टा छुट्टै प्रदर्शन गरेका हुन्...

झरीको पर्वाह नगरि डा‍. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

काठमाण्डौं : डाक्टर गोविन्द केसीको समर्थनमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । केसीका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गर्दै केसीका माग पुरा गर्न माग गरेका छन् । प्रदर्शनकारीले पटक–पटक निधेषित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरीले रोकेको थियो । हेर्नुहोस्...

डा. गोविन्द केसी काठमाडौंमा, शिक्षण अस्पताल जान चाहे पनि ट्रमा सेन्टर लगियो (भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं आएका अनशनरत डा। गोविन्द केसीलाई प्रहरीले जवर्जस्ती ट्रमा सेन्टर लगेको छ । नेपालगन्जबाट बुद्ध एयरको विमानबाट त्रिभुवन विमानस्थलमा उत्रनासाथ डाक्टर केसीलाई प्रहरीले एम्बुलेन्समा हालेर जबर्जस्ती ट्रमा सेन्टर लगेको हो ।...

डा. गोविन्द केसी भोलि काठमाडौं आउँदै, सत्याग्रह कायमै

५ असोज, २०७७, बाँके । अनसनरत डाक्टर गोविन्द केसी भोलि काठमाडौं आउनु हुने भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा अनशनरत डा. केसीलाइ आज नेपालगञ्ज ल्याइएको छ । आज उहाँ भेरी अस्पतालमै अनसन बस्नुभएको छ ।...