
डा. गोविन्द केसीको समर्थनमा विभिन्न पार्टीका भातृ संगठन र नागरिक समूहको प्रदर्शन
१७ असोज, २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधार र सर्वसुलभ उपचारको माग गर्दै अनशनमा बसेका डाक्टर गोविन्द केसीको समर्थनमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । विभिन्न पार्टीका भातृ संगठन र स्वतन्त्र नागरिकले माइतीघरमा छुट्टा छुट्टै प्रदर्शन गरेका हुन्...