
कोरोना संक्रमित डा. केसीको उपचार खर्च सरकारले बेहोर्ने
२९ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीको सम्पूर्ण उपचार सरकारले गर्ने बताउनुभएको हो । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले डाक्टर केसीको स्वास्थ्य...