ट्राभल एजेन्सी

ट्राभल एजेन्सीकाे बदमासी, सयाैं नेपालीलाई भारतमा अलपत्र छाडियाे (भिडियोसहित)

१६ मंसिर, २०७७ धनगढी । रोजगारीको खोजीमा भारत पुगेका सयौं नेपाली ट्राभल एजेन्सीको बदमासीका कारण बिच बाटोबाटै फर्काइएका छन् । धनगढीमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिबाट टिकट काटेर भारतका विभिन्न शहर हिँडेका डेढ सयभन्दा बढी नेपाली...