
राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित
१ माघ २०७७ न्युयोर्क । अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति समेत बन्नुभएको छ । उहाँविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन...