ट्रमिनल

जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा

२३ मंसिर, २०७७, जनकपुरधाम । जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री योगेश भट्टराईले नवनिर्मित आधुनिक टर्मिनल भवन आज उद्घाटन गर्नुभयो । मन्त्री भट्टराइले विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो...