
ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका डा. गोविन्द केसी शिक्षण अस्पतालमा
६ असोज, २०७७ काठमाडौं । अनसनसरत डाक्टर गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिनुभएको छ । आज नेपालगन्जबाट काठमाडौं आएका उनले टिचिङ अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो। दिउँसो ट्रमा सेन्टर पुर्याइएका डा केसीले साँझ...