ट्रक दुर्घटना

कलंकी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, सात जनाको उपचार हुँदै

२७ मंसिर, २०७७ काठमाडौं । काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको छ। घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको हो ।...