ट्याक्सी

दुई जना यात्रु राखेर ट्याक्सी सञ्चालन गर्न दिने सरकारको तयारी

२४ असार, २०७७ काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने...

भोकले मरिनेभो बन्दै ट्याक्सी व्यवसायी उत्रिए सडक आन्दोलनमा (भिडियोसहित)

१६ असार, २०७७ काठमाडौं । लकडाउनका कारण ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । ट्याक्सी व्यवसायीले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेका थिए । तर...

लकडाउनका कारण ट्याक्सी चलाउन नपाएपछि व्यवसायी आन्दोलनमा

१६ असार, २०७७ काठमाडौं । लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । ट्याक्सी सञ्चालकहरु आज बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले रोगले होइन,...