टोटलह्याम

इंग्लिस प्रिमियर लीगमा टोटलह्याम विजयी

२३ असार, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा टोटनह्याम विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनह्यामले एभर्टनलाई १(० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामको जितमा आत्मघाती गोल नै निर्णायक रह्यो...