टेस्ट वरियता

टेस्ट वरियतामा स्मिथ शीर्ष स्थानमा यथावत्, दुई स्थान उक्लिँदै केन विलियम्सन दोस्रो स्थानमा

२२ मंसिर, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टेस्ट खेलाडी वरियता क्रममा अष्ट्रेलियाली ब्याट्सम्यान स्टिभ स्मिथ शीर्ष स्थानमा रहन सफल भएका छन् । अघिल्लो महिनाको वरियता क्रममा पनि स्मिथ शीर्ष स्थानमै थिए । न्युजिल्याण्डका कप्तान केन...