टेनिस खेलाडी

रोजर फेडेरर विश्वका सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा

टेनिस खेलाडी रोजर फेडेरर विश्वका सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा परेका छन् । फोर्ब्सद्वारा जारी नयाँ सूचि अनुसार फेडेरर विश्वमा सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीको सूचिमा पहिलो पटक शीर्ष स्थानमा पुगेका हुन् । विश्वका धेरै आय गर्ने...