
टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर घाइते युवकको मृत्यु
६ पुस, २०७७ दाङ । पश्चिम दाङमा टिकटक बनाउने क्रममा झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको आज बिहान मृत्यु...