झरना

‘पोकली झरना’लाई पर्यटकीय गन्तब्यमा विकास गर्नुपर्ने

१२ पुस २०७७ काठमाडौं । ओखलढुङ्गाको प्रसिद्ध ‘पोकली झरना’लाई आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पोकली झरना सेवा समाजले निर्माण गरेको पोकली भरनासम्बन्धी ‘बृत्तचित्र’को उद्घाटन कार्यक्रमका वक्ताले सो झरनाको प्रवद्र्धन गरी आन्तरिक तथा विदेशी...

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

५ पुस २०७७ इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ–दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय/रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने...

जाडोको परवाह नगरी मुवा झरना हेर्ने आन्तरिक पर्यटकको घुइँचो (भिडियोसहित)

२ पुस २०७७ पाँचथर । चिसो समय भए पनि पाँचथरको फालेलुङ गाउँपालिकामा रहेको मुवा झरनामा घुम्न जाने बढिरहेका छन् । अग्लो पहराबाट झरेको झरना हेर्नका लागि पाँचथरबाट मात्र हैन, अरु जिल्लाबाट पनि पर्यटक आउने गरेका छन् । अरु झरना...

मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य

२६ मंसिर, २०७७ पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को सीमामा अवस्थित मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि गुमनाम रहेको यो झरनालाई स्थानीय दीपज्योति युवा क्लबले प्रचारमा ल्याएपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड...

चांगी एयरपोर्टः जहाँ विश्वकै अग्लो इन्डोर झरना छ, कम्प्लेक्सभित्रै जंगल

सिंगापुर । सिंगापुरको चांगी एयरपोर्ट विश्वकै उत्कृष्ट विमानस्थलमध्ये एक हो । विश्वकै एयर ट्रान्जिटको हव यो एयरपोर्टले यात्रुको मनोरञ्जनलाई ध्यान पुर्‍याउँदै विभिन्न सुविधाहरु दिँदै आएको छ । यात्रुका लागि ट्रान्जिट निकै दिक्दारी पूर्ण हुन्छ । कहिले काहीँ त ट्रान्जिट...