जुवा

जुवाको खालबाट स्थानीय व्यापारी र नेता-कार्यकर्तासहित १६ जना पक्राउ

७ मंसिर, २०७७, विराटनगर । मोरङ प्रहरीले जुवा खालबाट १६ जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका ८ बाट उनीहरुलाई गएराती पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । स्थानीय सागर बर्तौलाको घरमा भेला भएर कौडा र तास खेलिरहेको...

पूर्वराज्यमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ

१६ कात्तिक, २०७७ काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । जुवा खालबाट...

बाँकेमा जुवा खेलिरहेका दश जना जुवाडे साढे २९ लाखसहित पक्राउ

१३ कात्तिक, २०७७, बाँके । प्रहरीले बाँकेको नेपालगन्जमा जुवा खेल्दै गरेका १० जनालाई पक्राउ गरेको छ । नेपालगन्ज वडा नम्बर–४ बसपार्कस्थित नेपाल प्रहरीका पूर्व असई कृष्ण सुवेदीको घरमा जुवा खेलिरहेको अवस्थामा साढे २९ लाख रुपैयाँ सहित १० जनालाई पक्राउ...