जी न्युज

जी न्युजद्वारा नेपालको राष्ट्रियतामाथि गम्भीर आघात पुर्‍याउने सामग्री प्रशारण

२९ पुस २०७७ काठमाडौं । भारतीय न्युज च्यानल जी न्युजले नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्युजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रशारण...