
काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाललाई कोरोना संक्रमण
१४ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ । टाउको दुखेपछि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । उहाँलाई टाउको दुख्नेबाहेक अरू लक्षण भने देखिएको छैन । दाहालकी श्रीमतीमा...