जिपलाइन

बुटवलमा शुरु भयो जिपलाइन (भिडियोसहित)

१२ पुस २०७७ बुटवल । बुटवलमा साहसिक खेल जीप लाइन शुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै ४ जना युवाको संयुक्त लगानीमा हिलपार्कमा जीप लाइन संचालनमा ल्याइएको हो । लुम्बिनी प्रदेशमै पहिलो पटक शुरु गरिएको जीपलाइन...