जासुसी

भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख गोयल काठमाडौंमा

५ कात्तिक, २०७७ काठमाडौं । भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौँ आउनुभएको छ । भारतीय वायू सेनाको विशेष विमानमार्फत गोयल काठमाडौं आउनुभएको हो । राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले गोयल काठमाडौं आएको पुष्टि गरेका छन्...