
ताजा जनादेशमा जानु अहिलेको उत्तम विकल्पः राप्रपा अध्यक्ष थापा
७ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु अहिलेको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले अहिलेको भ्रष्ट नेतृत्व, कुशासनबाट देशलाई मुक्त गर्न ताजा जनादेशमा जानुपर्ने बताउनु भएको हो...