जनकपुर

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

५ माघ २०७७ धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताउनुभयो । भारतको...

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

१२ पुस २०७७ काठमाडौं । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल...

जनकपुरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन

१० पुस २०७७ जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रहरीको हस्तक्षेपका बावजुद पनि जसपाका नेता कार्यकर्ताहरु जनकपुरधामको मुख्य चोकहरु जनकचोक, शिवचोक र भानुचोमा ओली र...

पुस पहिलो सातादेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी

२४ कात्तिक, २०७७, जनधपुरधाम । सरकारले पुस पहिलो सातादेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी थालेको छ । जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको हो । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून...

यातायात कार्यालयको चरम लापरवाहीः लाइसेन्स कसरी खेतमा पुग्यो ? (भिडियोसहित)

१३ कात्तिक, २०७७ धनुषाधाम । स्मार्ट लाइसेन्स लिन ३ वर्षसम्म पनि कुर्नुपर्ने बाध्यात्मक परिस्थिति छ जनकपुरधामको यातायात कार्यालयमा । तर बल्लतल्ल यातायात व्यवस्था विभागबाट जनकपुरधाम आएका लाइसेन्स कार्यालयको सट्टा खेतमा भेटेपछि सेवाग्राही चिन्तित बनेका छन् । करिव तीन सय...

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै जनकपुरका विद्यालय सञ्चालन

२० असोज, २०७७, जनकपुरधाम । जनकपुरधाममा आजदेखि शैक्षिक संस्था खुलेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी नगरक्षेत्रमा रहेका शैक्षिक संस्था खोल्न दिने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण अवरुद्ध विद्यालयको नियमित पठनपाठन शुरु गर्न शिक्षा, विज्ञान...

कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयरको मृत्यु

२८ साउन, २०७७। जनकपुरधाम । कोरोना संक्रमणबाट जनकपुरधामका पूर्व मेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिनुभयो । ७२ वर्षीय गिरी मुटुसहित विभिन्न...

जनकपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

२७ साउन, २०७७ धनुषा । जनकपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा गएराती ६० वर्षीय पुरुषको भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि यही साउन ८ गतेदेखि ओइशोलेसनमा राखेर उपचार भइरहेको थियो ।...

अस्पतालको लापरवाहीले जनकपुरमा सुत्केरीको मृत्यु, दुई जना चिकित्सक पक्राउ

२३ साउन, २०७७ जनकपुुरधाम । अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको छ । जनकपुरधाम स्थित रामजानकी अस्पतलमा ‘ओ’ पोजेटिभ ब्लड ग्रुप भएकी महिलालाई ‘बी’ पोजेटिभ रगत चढाउँदा मृत्यु भएको हो । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर...

दलित समुदायमाथिको भेदभावविरुद्ध जनकपुरमा अर्धनग्न प्रदर्शन (फोटो फिचरसहित)

११ साउन, २०७७ जनकपुरधाम । दलित समुदायमाथि भेदभाव र शोषण हुने गरेको भन्दै आज जनकपुरधाममा अर्धनग्न प्रदर्शन गरिएको छ । प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा र अस्पतालमा उपचार नपाएर छटपटाउँदै मृत्यु भएका राजु सदालाई न्याय माग्दै उनीहरुले प्रदर्शन...