छायाँ

राष्ट्रपति : प्रधानमन्त्रीको लाचार छायाँ ? (भिडियोसहित)

२ पुस २०७७ काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद जति बढ्दै गयो प्रधानमन्त्रीले संविधानमा भएका व्यवस्था र विद्यमान ऐन कानूनलाई आफू अनुकूल बंग्याएर विरोधी तर्साउन अध्यादेशको हतियार प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ । र, प्रधानमन्त्रीका यी...