
संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
७ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पार्टी बस्ने बैठकमा संसद विघटनपछिको अवस्थाबारे छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी...