
सिरहास्थित छठ घाटबाट एक युवक हतियारसहित पक्राउ
६ मंसिर, २०७७, सिरहा । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका– ५ बाट हतियारसहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा औरहीका २२ वर्षीय रवीन दास...