
चेल्सीलाई हराउँदै लेष्टर सिटी इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा
७ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लेष्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लीग अन्तर्गत चेल्सीमाथि २–० जितसहित लेष्टरले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा लेष्टरको जितमा विलफ्रेड एनडिडी र जेम्स म्याडिन्सनले एक(एक...