
अदालतलाई नधम्क्याउन प्रधानमन्त्री ओलीलाई कांग्रेसको चेतावनी (भिडियोसहित)
३ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । विरोधसभामा बोल्ने कांग्रेस नेताहरुले अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको...