
कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी
४ माघ २०७७ काठमाडौं । सरकारले चीनको सरकारी कम्पनीद्वारा निर्मित कोभिड–१९ विरुद्धको खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ । भारतमा निर्मित कोभिसिल्ड खोपलाई शुक्रबार अनुमति दिएको औषधि व्यवस्था विभागले चीनको सिनोफार्मको खोपलाई पनि अनुमति दिने तयारी...