चित्त

खेलाडीको चित्त दुखाउने सरकारको कदम (भिडियोसहित)

४ असोज, २०७७ काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई पदक दियो । खेलकुद क्षेत्रमा योगदान पुर्याएका केही व्यक्ति पनि विभूषित भए । तर नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक दिलाउने खेलाडीलाई भने सरकारले समेटेन...