
प्रतिनिधिसभा विघटनको विरोधमा चितवनमा प्रदर्शन
५ पुस २०७७ चितवन । संसद विघटनको विरोधमा चितवनमा युवाहरुले प्रदर्शन गरेका छन् । नेकपा सम्वद्ध जनवर्गीय संगठन चितवनद्धारा भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरिएको हो । सहभागी युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी गरेका थिए । नेकपाकै भातृसंगठन युवा संघद्वारा...